तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तीन दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

    मा प्रकाशित

असोज १२, दाङ ।
अबको तीन दिन देशका केही स्थानमा मेघगर्जनर चट्याङ्गसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, भारतको उडिसामा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभावले अबको तीन दिन देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली रहीकेही स्थानमा मेघगर्जनर चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

तर ठूलो पानी भने कतै पनि नपर्ने महाशाखाले जनाएको छ । यसकै प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्