तराईमा जितिया पर्व मनाइदैँ, राष्ट्रपती र प्रधानमन्त्रीद्धारा शुभकामना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

तराईमा जितिया पर्व मनाइदैँ, राष्ट्रपती र प्रधानमन्त्रीद्धारा शुभकामना

    मा प्रकाशित

असोज १३, दाङ ।
आज तराईमा धुमधामका साथ जितिया पर्व मनाइदँैछ । मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म जितिया पर्व मनाउने गर्छन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

मैथिली र थारु समुदायका महिलाले उपवास बसी आज साँझ व्रत सम्पन्न गर्ने गर्छन् । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्वको अवसरमा राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्