नेकपा एसका अध्यक्ष नेपालको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पतालमा भर्ना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपा एसका अध्यक्ष नेपालको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पतालमा भर्ना

    मा प्रकाशित

असोज १३, दाङ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको उनको स्वकीय सचिवालयले जनाएको हो।

ज्वरो र खोकीको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको उनका स्वकीय सचिव मोहन गौतमले बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्