मौसम अपडेट : केही स्थानमा वर्षाको सम्भावना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मौसम अपडेट : केही स्थानमा वर्षाको सम्भावना

    मा प्रकाशित

असोज १४, दाङ ।
आज देशका विभिन्न स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्