गृहमन्त्रालयबाट घटस्थापना र दसैंका उत्तम साइत सार्वजनिक – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

गृहमन्त्रालयबाट घटस्थापना र दसैंका उत्तम साइत सार्वजनिक

    मा प्रकाशित

दाङ , १४ असोज ।

गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्र अनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० :२ बजे छ ।फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ :११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्