नेपालमा २९दशमलव २ प्रतिशतले कोरोना विरुद्धको दुवै मात्रा खोप लगाए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा २९दशमलव २ प्रतिशतले कोरोना विरुद्धको दुवै मात्रा खोप लगाए

    मा प्रकाशित

असोज १६, दाङ ।
नेपालमा २९ दशमलव२ प्रतिशतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । गत २४ घण्टामा ८३ हजार ३ सय ७३ जनाले कोरोना विरुद्धको खोप लगाएसँगै नेपालमा लक्षित जनसङ्ख्याको २९ दशमलव २ प्रतिशतले दुवै मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्ममा ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै, ७६ लाख ९४ हजार ६०९ जना अर्थात ३५ दशमलव ४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका पनि मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्