भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै महङ्गो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै महङ्गो

    मा प्रकाशित

असोज १६, दाङ ।
भारतमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्म कै महङ्गो भएको छ । आज पेट्रोलमा २५ पैसा र डिजेलमा ३० पैसा बढेसँगै पेट्रोल र डिजेलको मूल्य अहिलेसम्म कै महङ्गो भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १३ पैसा र मुम्बईमा पेट्रोल प्रति लिटर १ सय ८ रुपैयाँ १९ पैसा पुगेको खबरमा उल्लेख छ । विश्वमा नै तेलको उत्पादन कम भएसँगै तीन वर्ष यता कै उच्च मूल्य कायम भएको खबरमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्