डडेलधुराको क्रियाशील सदस्यता विवाद, समाधानका लागि काँग्रेस नेताहरू जाँदै – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

डडेलधुराको क्रियाशील सदस्यता विवाद, समाधानका लागि काँग्रेस नेताहरू जाँदै

    मा प्रकाशित

असोज १७, दाङ ।
पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर भएको विवाद समाधानका लागि नेपाली काँग्रेसका नेताहरूको एक टोली आज डडेलधुरा जाँदैछ ।

बिहान काठमाडौँबाट धनगढी पुगेको टोली दिउँसोसम्म डडेलधुरा पुग्ने नेता डा. शेखर कोइरालाले बताउनुभयो । डडेलधुरामा जारी अनसनको बारेमा बुझ्न र समस्या समाधान गर्नको लागि नेता कोइरालासहितको ५ सदस्यीय टोलीलाई काँग्रेसले पठाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्