पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    मा प्रकाशित

असोज १७, दाङ ।
पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४०५ जना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्