इपीएल क्रिकेटमा विराटनगर वारियर्स सान्त्वना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इपीएल क्रिकेटमा विराटनगर वारियर्स सान्त्वना

    मा प्रकाशित

इपीएलमा काठमाडौं किंग्स इलाभेनलाई ७ रनले पराजित गर्दै विराटनगर वारियर्स सान्त्वना भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले ३ विकेट गुमाएर ९७ रन मात्रै बनाएको थियो । काठमाडौंको जारी प्रतियोगितामा यो दोस्रो हार हो ।

टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १सय ४ रन बनायो । गए रातिको वर्षाका कारण मैदान चिसो भएपछि २ घण्टा ढिलागरि शुरु भएको खेल आठ ओभरमा झारिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्