आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

    मा प्रकाशित

असोज १९, दाङ ।
आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यूनचापिय क्षेत्रको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्