नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

    मा प्रकाशित

चरिकोट, असोज १९  । नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।

लामाले कुल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले ४८५ मत प्राप्त गर्नुभयो । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्