आज देशभर आंशिकदेखि सामान्य बदली रहने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज देशभर आंशिकदेखि सामान्य बदली रहने

    मा प्रकाशित

असोज २२, दाङ ।
आज देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा र बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

त्यस्तै भोलि देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा वर्षाको सम्भावना छ भने आइतबार बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्