मुगु बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

मुगु बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    मा प्रकाशित

असोज २६, मुगु ।
मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका थप ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमा मृत्यु भएकामध्ये १६ पुरुष, ७ महिला र १ बालक छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्