साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत खेल्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत खेल्ने

    मा प्रकाशित

काठमाडाैँ , २८ असोज । साफ च्याम्पियनसिपफुटबलको उपाधिका लागि नेपाल र भारत खेल्ने भएका छन् ।बुधवार बेलुकी भएको खेलमा भारतले आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । यसअघि बुधवार नै भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल शुक्रवार हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्