अफगानिस्तानमा एउटा मस्जिदमा भएको विस्फोटमा परि १६ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

अफगानिस्तानमा एउटा मस्जिदमा भएको विस्फोटमा परि १६ जनाको मृत्यु

    मा प्रकाशित

अफगानिस्तानको एउटा मस्जिदमा मुस्लि धर्मावलम्बीहरु न्माज पढिरहेका समयमा विस्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । अफगानिस्तानको कान्दाहार सहरमा आज नमाज पढ्दा शिया मस्जिदमा विस्फोट हुँदा मस्जिदमा पनि क्षति पुगेको छ । विष्फोटको कारण अझै खुल्न सकेको छैन तर आत्मघाती बम विस्फोट भएको आशंका गरिएको छ ।

 

शुक्रवार को प्रार्थना हप्ताको सबैभन्दा व्यस्त समय भएको र सोही समयमा धेरै मानिसहरुको जमघट हुने हुँदा बिस्फोटमा परि धेरै जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्