नाइजेरियामा एक महिनायता २५० जना हतियारधारी मारिए – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नाइजेरियामा एक महिनायता २५० जना हतियारधारी मारिए

    मा प्रकाशित

नाइजेरियामा सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् ।सेनाले गरेको दाबी अनुसार सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु मारिएका हुन् ।

 

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सेनाले जनाएको छ । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्