उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना : ११ जनाको मृत्यु, ६ जना घाइते – Kanika Khabar
Friday, April 19Nepali News Portal

उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना : ११ जनाको मृत्यु, ६ जना घाइते

    मा प्रकाशित

भारतको उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । उत्तरप्रदेशको चिरगाउँमा ट्याक्टरको ट्रली पल्टिँदा ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

कुनै जनावर अगाडि आएपछि अचानक ब्रेक लगाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मध्यप्रदेशको पण्डखोरबाट झण्डै ३० परिवार जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेका एसएसपी शिवहरी मीणाले बताउनुभयो ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्