सिन्धुलीमा बलात्कारको आरोपमा तीन जना प्रकाउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिन्धुलीमा बलात्कारको आरोपमा तीन जना प्रकाउ

    मा प्रकाशित

कात्तिक १, सिन्धुली ।
सिन्धुलीको कमालामाई नगरपालिकामा बलात्कारको आरोपमा तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।स्थानीय तीन जना किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप९ जना युवकमाथि लागे पनि हाल सम्म तीन जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयलेसिन्धुलीले जनाएको छ ।

 

९ जना मध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरपक्राउ परेका हुन् । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै बलात्कृत किशोरीका अभिाभावकले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । किशोरीहरुको मेडिकल जाँच गरिएको र जाचँका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्