सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाउनेतर्फ एर ४.७ म्याग्निच्युडको भूकम्प – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाउनेतर्फ एर ४.७ म्याग्निच्युडको भूकम्प

    मा प्रकाशित

कार्तिक १, काठमाडौं ।    आज  साेमबार दिउँसो काठमाडौँ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १: ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्