दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु

    मा प्रकाशित

कात्तिक, २, दाङ ।
दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दसैँको समयमा जनशक्ति अभाव हुने भन्दै दसैँ अवधिभर खोप अभियानलाई रोकिएको थियो ।

 

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सरकारले लिएको लक्ष्य अनुसार खोप अभियानलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । गत २४ घन्टामा मात्रै देशभर २७ हजार ७ सय १ जनाले खोप लगाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्