२३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली आज ताजिकिस्तान जाँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

२३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली आज ताजिकिस्तान जाँदै

    मा प्रकाशित

एएफसी २३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली आज ताजिकिस्तान जाँदैछ । एन्फाले हिजै बिदाइ गरिसकेको नेपाली टिम आज बिहान ताजिकिस्तान जाने भएको हो । छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको हो ।

प्रतियोगितामा नेपाल समूह बी मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमबार खेल्नेछ । ताजिकिस्तानसँग कात्तिक ११ र लेबनानसँग कात्तिक १४ गते खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्