टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैँ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैँ

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुदँैैछ । आजको पहिलो खेल नामिबिया र नेदरल्याण्ड्बीच हुने भएको छ भने दोस्रो खेलमा श्रीलंका र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

 

दुबै खेल दुबईको शेख जायद क्रिकेट मैदानमा हुनेछ । गएराति भएको खेलमा भने ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको छ । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो ।

 

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।यस जितसँगै पहिलो चरणको समूह बी मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्