प्रधानमन्त्री देउवाले डाके आकस्मिक बैठक – Kanika Khabar
Thursday, December 1Nepali News Portal

प्रधानमन्त्री देउवाले डाके आकस्मिक बैठक

    मा प्रकाशित

कार्तिक ३, काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

आकस्मिक रूपमा डाकिएकाे बैठकले देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्