प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाँदै

    मा प्रकाशित

कात्तिक ४, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम जाँदै हुनुहन्छ । सुदूरपश्चिमका जिल्लाहरुमा बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि जाने तय भएको छ । टोलीले सुदूरपश्चिमको नौ जिल्लाको अवलोकन गर्नेछ । टोलि भोलि मात्रै फर्कनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्