नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध

    मा प्रकाशित

कार्तिक ६, दाङ ।
नेपाली काँग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध बनेको छ । रसुवा, बारा र रौतहटमा क्रियासिल सदस्यता वितरणमा देखिएको विवाद समाधान गर्न नसक्दा काँग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध बनेको हो ।

समग्र ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन भने सप्तरी, सिराहा, सर्लाही, पर्सा, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, लगायत १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन ।

संस्थापन इतर पक्षका नेताहरुले भने नेतृत्वले महाधिवेशन गराउनै नचाहेको आरोप लगाएका छन् । काँग्रेस महाधिवेशन मंसिर मसान्तसम्म सार्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्