सुर्खेतमा बम बिस्फोट : दुई जना घाइते – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सुर्खेतमा बम बिस्फोट : दुई जना घाइते

    मा प्रकाशित

कार्तिक ६, सुर्खेत ।                                                             सुर्खेतको एक जंगलमा बम बिष्फोट भएको छ । बिष्फोटनमा परी २ जना घाईते भएका छन् । बिरेन्द्रनगर नगरपालिका ७ स्थित कट्कुवा सामुदायिक वनमा बम बिष्फोट भएको हो ।                    बिष्फोटनमा परी दैलेख गुराँस गाउँपाालिका ६ की लीला नेपाली र उनका भाई नरेश परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाँस काट्न गएका उनिहरु बिष्फोटनमा परेका हुन् । घाईतेहरुको सुर्खेत स्थित देउती अस्पतालमा उपचार भैरहको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बम बिष्फोटनको घटना कसरी भएको भन्ने बारेमा अनुसन्धान भैरहेको जनाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्