जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित

    मा प्रकाशित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोलले हराएको हो ।

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे ।

जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्