दाङमा करिब २ लाख ३० हजार नगद सहित १९ जनालाई पक्राउ – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा करिब २ लाख ३० हजार नगद सहित १९ जनालाई पक्राउ

    मा प्रकाशित

दाङ, ७ कार्तिक । ईलाका प्रहरी कार्यालय तुलसीपुरले करिब २ लाख ३० हजार नगद सहित १९ जनालाई पक्राउ गरेको छ ।                दोघरेबाट एक लाख ६८ हजार सहति १२ जना र दुधेनाबाट ७० हजार सहित ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्