अमेरिकाबाट थप १ लाख ६२० मात्रा फाइजर खोप नेपाल आउँदै, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अमेरिकाबाट थप १ लाख ६२० मात्रा फाइजर खोप नेपाल आउँदै, ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी

    मा प्रकाशित

कार्तिक ८, दाङ ।

आज अमेरिकाबाट  थप एक लाख ६२० मात्रा फाइजर खोप आज काठमाडौँ आइपुग्ने भएको छ ।

यहाँस्थित अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्ने बताएको थियो ।

अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप आए लगत्तै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी स्वास्थ्य मन्त्राएक लाख ६२० मात्रा फाइजर खोपलयले गरेकाे छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्