दाङमा एक महिला ६ दिनदेखि बेपत्ता – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दाङमा एक महिला ६ दिनदेखि बेपत्ता

    मा प्रकाशित

दाङ, ८ कार्तिक । दाङको तुलसीपुरमा एक महिला घरैबाट बेपत्ता भएको पारिवारीक स्रोतले बताएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित अमृतनगर टोल निबासी ५२ बर्षकी इन्द्रा कुमारी थापा बेपत्ता भएको छोरा यादव थापाले जानकारी दिनुभयो ।

६  दिनदेखि बेपत्ता हुनुभएकी उहाँ आफन्तको घरमा समेत नभेटिएपछि परिवारजन आत्तिएका छन् । थापा असोज २ गतेदेखि टीका लगाउने भन्दै घाेराहीमा रहेका माइतीकाेमा जाने भनेर घरबाट ११ बजे निस्कनु भएकाे थियाे ।  कतै भेट्टाउनुहुने माहनुभावले ९८४९५६३६७५मा सम्पर्क गरिदीन छाेराले आग्रह गर्नुभको सहकर्मी मनु डिसीले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्