स्वास्थ्य बीमा निः शुल्क बनाउने स्वास्थ्य मन्त्री खतिवडाको योजना – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्वास्थ्य बीमा निः शुल्क बनाउने स्वास्थ्य मन्त्री खतिवडाको योजना

    मा प्रकाशित

कार्तिक ११, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा निःशुल्क बनाउने योजनामा आफू रहेको बताउनुभएको छ । उहाँले हाल स्वास्थ्य बीमाका लागि प्रति परिवारले ३५ सय रुपैयाँ तिर्नु परेकोमा आगामी दिनमा यसलाई निःशुल्क बनाउने योजनामा आफू रहेको बताउनुभयो ।

स्वास्थ्य बीमामा सबै क्षेत्र र समुदायका मानिसहरू नसमेटिएको भन्दै मन्त्री खतिवडाले लोपोन्मुख, सिमान्तकृत समुदायका मानिसहरूलाई पनि स्वास्थ्य बीमामा समेट्ने उल्लेख गर्नुभयो । आफ्नो कार्यकालमा सुरुवात गरेर आगामी ५÷६ वर्षसम्ममा हरेक नेपालीको स्वास्थ्य बीमा नेपाल सरकारले नै गर्न सक्ने व्यवस्था मिलाउने उहाँको विश्वास छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्