पुरूष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन – Kanika Khabar
Friday, April 19Nepali News Portal

पुरूष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

    मा प्रकाशित

नेपाल पुरूष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले आवेदन दिएका छन् । प्राप्त आवेदन मध्यबाट छनौट समितिले छोटो सूची प्रकाशन गरीकेही दिनभित्रमा अन्तर्वाता लिइने नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

 

यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले ओमान भ्रमणपछि राजीनामा दिनुभएको थियो । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि क्यानले कात्तिक १ गते दरखास्त आह्वान गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्