भाइटीकाको साइत बिहान ११ :०२ बजे – Kanika Khabar
Friday, April 19Nepali News Portal

भाइटीकाको साइत बिहान ११ :०२ बजे

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिको बैठकले २० कात्तिक बिहान ११ :०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११स्०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्