उपत्यकाबाट करिब २ लाख मानिस बाहिरिए – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उपत्यकाबाट करिब २ लाख मानिस बाहिरिए

    मा प्रकाशित

कार्तिक २०, काठमाडौँ ।
तिहारका लागि भन्दै काठ्मान्डौ उपत्यकाबाट हिजो साझ सम्म यात्रु करिब २ लाख मानिस बाहिरिएका छन् । यो सङ्ख्या दशैको तुलनामा ८०.प्रतिशतले कम हो । । दसैँमा लगभग १० लाख मानिस काठ्माडौँ उपत्यकाबाट बाहिरिएका थिए ।

 

दसैँ सुरु हुनु हप्ता दिन अघिबाटै बाहिरिने यात्रुको भीड लाग्छ । तिहारमा भने दसैँको तुलनामा औसत रुपमा मात्र उपत्यकाबाट यात्रु बाहिरिने गरेका छन् ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुसिलसिंह राठौरका अनुसार हिजो सम्म १ लाख ९१ हजार ४ सय १३ जना तिहारका लागि काठ्माण्डौँ उपत्यकाबाट बाहिरिएका हुन् । तिहारमा सार्वजनिक बिदा कम हुने भएकाले पनि कमै यात्रुले उपत्यका छाड्ने गर्छन् । जसले गर्दा तिहारमा चहलपहल घट्दैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्