ग्लास्गोमा निकालिएको ¥यालीमा झण्डै एक लाख नागरिक सहभागी – Kanika Khabar
Friday, April 19Nepali News Portal

ग्लास्गोमा निकालिएको ¥यालीमा झण्डै एक लाख नागरिक सहभागी

    मा प्रकाशित

स्कटल्याण्डको ग्लास्गोमा कोप २६ चलिरहेका बेला, जलवायु सङ्कटमा थप कारबाहीको माग गर्दै झण्डै एक लाख नागरिकले ¥याली निकालेका छन् ।

उनीहरुले यसअघि भएका जलवायु सम्झौता कार्यान्वयन गर्न माग गर्दै राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) बाहिर रहेको ग्लास्गो पार्कमा प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।पेरिस सम्झौता लगायतका अघिल्ला सम्झौता कार्यान्वयनमा दबाब दिन ग्लास्गोसहित विश्वका विभिन्न सहरमा समेत प्रदर्शन सुरु भएका खबरमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्