टी–ट्वान्टी विश्वकपमा अफगानिस्तानद्वारा न्युजिल्यान्डसामु १ सय २५ रनको लक्ष्य – Kanika Khabar
Friday, April 19Nepali News Portal

टी–ट्वान्टी विश्वकपमा अफगानिस्तानद्वारा न्युजिल्यान्डसामु १ सय २५ रनको लक्ष्य

    मा प्रकाशित

आइसिसी टी–ट्वान्टी विश्वकप २०२१ को सुपर १२ को समूह २ मा रहेको अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध एक सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय २४ रन बनाएको हो । उसका लागि नाजिबउल्लाह जर्दानले सर्बाधिक ७३ रन बनाउनुभयो । न्युजिल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्