दाङमा भएकाे जिप दुर्घटनामा २० घाइते ( नामावलीसहित) – Kanika Khabar
Wednesday, December 7Nepali News Portal

दाङमा भएकाे जिप दुर्घटनामा २० घाइते ( नामावलीसहित)

    मा प्रकाशित

ती घाईते मध्ये एक जनाको हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको छ भने एक जना सामान्य घाईते भएका छन् । अन्य १८ जना घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गाडी धनी सल्यान कालिमाटी ३ चौरी बस्ने अन्दाजी ४५ बर्षिय देब बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । जिप चालक भने फरार भएको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्