गणकहरूलाई सही विवरण उपलब्ध : प्रधानमन्त्री देउवा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गणकहरूलाई सही विवरण उपलब्ध : प्रधानमन्त्री देउवा

    मा प्रकाशित

काठमाडौँ, कात्तिक २५। 
राष्ट्रिय जनगणनाकोअवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री शेरहादुर देउवाले गणकहरूलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।                                                                      सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न उनले सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।                      प्रधानमन्त्रीद्वारा जारी सन्देशमा जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख छ । जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्