अष्ट्रेलियाद्धारा पाकिस्तान ५ विकेटले पराजित – Kanika Khabar
Friday, April 19Nepali News Portal

अष्ट्रेलियाद्धारा पाकिस्तान ५ विकेटले पराजित

    मा प्रकाशित

दाङ २६, कार्तिक ।        आइसीसी टी २० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्ने भएका छन् । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनल खेलका लागि न्युजिल्याण्डसँगको भेट पक्का गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । जवाफमा अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । फाइनल खेल पर्सि आइतबार हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्