दाङमा पानी तान्ने क्रममा  इनारमा  डूबेर  एकजनाको मृत्युु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दाङमा पानी तान्ने क्रममा  इनारमा  डूबेर  एकजनाको मृत्युु

    मा प्रकाशित

दाङ , २८ कात्तिक । दाङमा पानी तान्ने क्रममा  इनारमा  डूबेर  एकजनाको मृत्यु भएकाे छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका–८ सौरीकुला निबासी बलबहादुर विश्वकर्मा रहेको आफन्त लिला बिकले जानकारी दिनुभयो ।

शनिबार दिउँसो करिब ३ बजे ४१ हात गहिरो इनारमा पानी तान्ने क्रममा टाउकाले झाँटेर खसेका बलबहादुरलाई नेपाली सेना र प्रहरीको सहयोगमा मृत अवस्थामा निकालिएको विकले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्