देशभर थप ३०६ जना कोरोना सङ्क्रमित थपिए – Kanika Khabar
Saturday, April 20Nepali News Portal

देशभर थप ३०६ जना कोरोना सङ्क्रमित थपिए

    मा प्रकाशित

कार्तिक २८, दाङ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०६ जनामा गरिएको नमूना परीक्षणमा ३०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३४८ जना निको भएका छन् । आज देशभरबाट ६ जना सङ्क्रमितको मृत्यु भएको छ । अहिले देशभर ७ हजार २१५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्