आज राष्ट्रिय वाणिज्य बैंकका लागि पाठशालामा फ्रि ओरिन्टेसन क्लास हुँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज राष्ट्रिय वाणिज्य बैंकका लागि पाठशालामा फ्रि ओरिन्टेसन क्लास हुँदै

    मा प्रकाशित

दाङ, २९ कार्तिक ।
दाङकाे घोराही १५ मेनरोडमा रहेको पाठशाला एजुकेशनमा आज बेलुका ५ बजे निशुल्क ओरिन्टेसन क्लास सञ्चालन हुदै छ । राष्ट्रिय वाणिज्य बैंकमा अहिलेसम्मकै ठुलो भ्याकेन्सी खुलेकाले त्यसको तयारी स्वरुप क्लास दिन थालिएको पाठशालाले जनाएको छ ।

साथै ओरिन्टेसनपछि बैंकिङ तयारीका लागि पाठशालामै पाढ्न चाहानेहरुका लागी नोट उपलब्ध गराईने, अनुभवी तथा दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराईने, नियमित परीक्षा गराईने, नमुना प्रश्नोत्तर सेटहरु प्रदान गरिने र कमजोर विद्यार्थीहरुका लागि थप कक्षाको व्यवस्था गराईने पाठशालाका सञ्चालक दिपक न्यौपानेले जानकारी दिनुभएको ।

विभिन्न विषय तथा क्षेत्रमा विद्यार्थिहरुलाई सफल बनाउदै आएको पाठशालाले बैंकिङ क्षेत्रमा सफल बनाउनका लागी तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्