नेपालले आज कतारसँग टी ट्वान्टी सिरिज खेल्दै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपालले आज कतारसँग टी ट्वान्टी सिरिज खेल्दै

    मा प्रकाशित

नेपालले आज कतारसँगटी ट्वान्टी सिरिज खेल्न लागेको छ । पहिलोपटक टी ट्वान्टी सिरिज खेल्न लागेको नेपाल रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रने छ ।

आईसिसी वुमन्स टि–ट्वान्टी एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि–ट्वान्टी आई सिरिज खेल्न लागेको हो ।खेल कतारको राजधानी दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट रङ्गशालामा दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्