पछिल्लो २४ घण्टामा भारतमा १० हजार बढी कोरोना संक्रमित थपिए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पछिल्लो २४ घण्टामा भारतमा १० हजार बढी कोरोना संक्रमित थपिए

    मा प्रकाशित

भारतमा १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा १० हजार १९७ जना संक्रमितमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ११ हजार ९७१ जना संक्रमणमुक्त भएका छन् भने ३०१ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४० हजार ६८९ मा झरेको छ ।

कुल मृतकको संख्या ४ लाख ६४ हजार १५३ पुगेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ६६ हजार ५९८ जनामध्ये ३ करोड ३८ लाख ६१ हजार ७५६ जना निको भइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्