दाङ क्षेत्र नम्बर १ मा भेषराज पाण्डेको प्यानल बिजयी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङ क्षेत्र नम्बर १ मा भेषराज पाण्डेको प्यानल बिजयी

    मा प्रकाशित

प्रियास्मृति गजमेर

दाङ – दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे बिजयी भएका छन । १ सय ६५ मतले पाण्डे सभापतिमा निर्वाचित भएका छन ।

उनले निकटतम प्रतिद्वन्द्वी सर्बजीत डिसीलाई भारी मतको फरकमा पराजित गरेका छन । पाण्डेले ४ सय बाईस मत प्राप्त गर्दा डिसीले २ सय ५७ मत पाएका थिए । अहिले लमहीको पार्टी कार्यालय रातो डांडामा केन्द्रिय प्रतिनिधिहरुको मत गणना भैरहेको छ ।

हेर्नू होस बिवरण सहित

##सभापति
भेषराज पाण्डे- ४२२
सर्बजित डिसी- २५७

##सचिव
कृष्ण कुमार चौधरी २३५
खेमलाल चौधरी ४२१
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४००

##सह-सचिब
गोबिन्द कुमार वली ४६३
प्रकाश कुमार जिसी ४०८
मीन राज अधिकारी २४२
मो. जमिर साह १८३

##प्रत्यक्ष महिला तर्फ
गिता कुमारी चौधरी ४४९
निर्मला भण्डारी ६५
रत्ना भुसाल ३२

##सदस्य पद प्रदेश (क)
अयोध्या प्रसाद चौधरी ४७२
गणेश चौधरी ४६१
राम सागर लोध २०७

##सदस्य पद(ख)
खुसल राम वली ४८७
गिरीराज गिरी २०८
निम बहादुर वली २१७

##थारु तर्फ
उमाकान्त चौधरी ४८७
खुशीराम चौधरी २०८
जोखुराम चौधरी ४५१

##अल्पसंख्यक
ओम प्रकाश यादव ४२४
छेदि अहिर २१३

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्