जिल्ला सचिवमा बालिकाकाे रेस – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

जिल्ला सचिवमा बालिकाकाे रेस

    मा प्रकाशित

मंसिर ११, दाङ ।
काङ्ग्रेसकाे चाैधाैँ महाधिवेशनकाे चटाराे देशभरि छाएकाे छ । आज शनिबार दाङमा जिल्ला अधिवेशन हुँदै छ ।
दाङ जिल्लाकाे अधिवेशनमा सचिवका लागि बालिका लम्साल चुनावी रेसमा उत्रिएकी छिन् । सचिव पदका उम्मेदवार अर्जुनकुमार याेगी, कृष्णप्रसाद सुवेदी र सूर्यप्रकाश रानासँग लम्साल भिडेकी छिन् ।

नेविसंघबाट राजनीतिक यात्रा सुरू गरेकी लम्साल तरूण दल हुँदै जिल्ला सदस्य भइसकेकी छिन् । तेह्रौं महाधिवेशनबाट जिल्ला सदस्य भएकी लम्सालले यसपटक आफूलाई सचिब पदमा उभ्याएकी छिन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्