एमाले अधिवेशन : अन्तत: निर्वाचन हुने – Kanika Khabar
Saturday, December 10Nepali News Portal

एमाले अधिवेशन : अन्तत: निर्वाचन हुने

    मा प्रकाशित

मंसिर १३, चितवन ।                                                          सहमतिकाे प्रयासबाट सर्वसम्मत नेतृत्व चयन गर्न  खाेजिएकाे  नेकपा (एमाले)मा अन्तत: निर्वाचन हुने भएको छ ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो ।

अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो । रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्