राप्रपा अध्यक्षमा लिङ्देन विजयी – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

राप्रपा अध्यक्षमा लिङ्देन विजयी

    मा प्रकाशित

मंसिर १९, दाङ ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समिति स्रोतले जनाएको छ ।

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लिङ्देनले कुल खसेको मतमध्ये लिङ्देनले १८४४ र थापाले १६१७ मत पाएका थिए। यस्तै ४३१ मत बदर भएको थियो।
उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। राप्रपाका एक नेताका अनुसार लिङ्देन विजयी भइसकेका छन्।

निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्