१५ कलेजलाई नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन निर्देशन (कलेजकाे नामसहित) – Kanika Khabar
Friday, April 19Nepali News Portal

१५ कलेजलाई नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन निर्देशन (कलेजकाे नामसहित)

    मा प्रकाशित

मंसिर २२, दाङ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले १५ वटा कलेजलाई नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले यस्ताे सुचना जारी गरेकाे हाे । जारी सूचनामा शैक्षिक सत्र २०७८-०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।     

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्